Month: October 2024

भारी वर्षाको सम्भावना, यात्रामा सावधानी अपनाउन आग्रह

१६ असोज, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रहगरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम…