Month: August 2024

गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

२१ साउन, काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती…