Month: August 2024

मिथिलाञ्चलमा मनाइने मधुश्रावणी पूजाको समापन हुँदै, महिलाहरु उत्साहित

२३ साउन, जनकपुरधाम । सुजित झा । नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्वको आज समापन गरिदै छ । घर–घरमा पूजालाई लिएर महिलाहरुमा उत्साह देखिएको छ । नवविवाहितहरुको घरमा ससुराबाट यसैपर्वलाई लिएर…