कांग्रेस र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी, राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
१९ असार, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको…