बंगलादेशमा हिँसक आन्दोलन हुन थालेपछि ३ दिनमा ३४० नेपाली बिद्यार्थी स्वदेश फर्किए
६ साउन, झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।…