Month: June 2024

श्रीमानसँग बिवाद, श्रीमती ६ दिनदेखि बेपत्ता

३१ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् । रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय…