नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढ्दै
३२ जेठ, जनकपुरधाम । नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढ्दा दुई देशका नागरिकबीचको सम्बन्धमा दरार पैदा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरूले सीमा समस्या वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु…