क्रसर उद्योगमा मेसिनको फित्तामा च्यापिएको अवस्थामा शव फेला, हत्याको आशंका
१० जेठ, जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय…