Month: May 2024

खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर सामुहिक बलात्कार गर्ने ३ जना पक्राउ

२८ वैशाख, पोखरा । जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् ।…