ब्रोकर कमिसन घट्यो, यस्तो छ सेयर कारोबारमा लाग्ने नयाँ कमिसन दर
१ जेठ, काठमाडौं । आज मंगलबारदेखि धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । मंगलबारदेखि हुने सबै कारोबारमा घटेको ब्रोकर कमिसन लागू हुने सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले जानकारी…