दोहोरो नागरिकता आरोपमा पक्राउ परेका सिरोहिया धनुषा प्रहरीको हिरासतमा
९ जेठ, जनकपुरधाम । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा ल्याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी…