Month: April 2024

रामकुमार शर्मा जसपामा प्रवेश गर्दै

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् । महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो…