राहत सामग्री बोकेको टोलीमाथि आक्रमण, ७ जनाको मृत्यु
२१ चैत, काठमाडौं । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको…