Month: April 2024

गणतन्त्रको विरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, सुरक्षाका लागि ६ हजार प्रहरी खटाईने

२७ चैत, काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ ।…