Month: April 2024

नेपाल भारत बिचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

बैशाख १, जनकपुरधाम। मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध अतुलनीय रहेको बताउनु भएको छ । स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौ द्वारा नयाँ बर्षको अवसरमा आज…