Month: April 2024

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने

४ वैशाख, काठमाडौं । सरकारले बिहीबार र शुक्रबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन…