नेपाली कांग्रेसका भ्रातृ संगठनहरु द्धारा गृहमन्त्री लामिछाने विरुद्ध प्रदर्शन
६ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम…