सत्ता समीकरण बदलेसँगै प्रदेशमा पनि परिवर्तनको गृहकार्य सुरु
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदलेसँगै प्रदेशमा पनि परिवर्तनको गृहकार्य सुरु भएको छ । सोमबार नै नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको…