Month: March 2024

नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिदैः नेपाल राष्ट्र बैंक

२७ फागुन, काठमाडौं । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ…