देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरुले आज काठमाण्डौमा महाप्रदर्शन गर्दे
१ चैत, काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर…