Month: February 2024

शाखा अधिकृतको प्रारम्भिक परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी

२८ माघ, काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । लोक सेवा आयोगले परीक्षार्थीको यो उपस्थितिलाई ‘अभूतपूर्व’…