मेहीलालद्धारा स्पष्टीकरण पेश, दोषी ठहरे सबुत प्रमाण जुटाई कारबाही गर्न चुनौती
१९ पुष, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका द्वारा शिक्षा शाखा प्रमुख मेहीलाल यादव सङ्ग सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेको छ । उनले पेश गरेको जवाफमा उजुरी सम्बन्धमा सबुत प्रमाण जुटाई प्रमाणित…