Month: January 2024

मृत्यु भएका जयशंकरको शव घटनास्थलमै, गोली चलाउने हवल्दार जिल्ला तानिए

२२ पुस, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव…