निजी बिद्यालयहरुले गरेको बासको ब्यवस्था प्रति चौतर्फी प्रशँसा
४ पुष जनकपुरधाम । बिवाहपञ्चमीको अवसरमा जनकपुरधामका निजी बिद्यालयहरुमा बासको ब्यवस्था गरिएको प्रति चौतर्फी प्रशँसा भएको छ । बिवाहपञ्चमीको अवसरमा जनकपुरमा करीब ५ लाख भन्दा बढी श्रद्धालु आउने गरेको र…