८ महिने बालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जन्मकैद
४ पुष, जनकपुरधाम । ८ महिने बालिकालाई सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ। जिल्ला अदालत मोरङका न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलको पुस २…