Month: November 2023

कमला नदीमा भुत मेला, स्नान गर्नेहरुको घुँईचो

११ मंसिर, जनकपुरधाम । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेला लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान…