गौशालामा दुर्गा प्रसाईंको प्रदर्शनमाथि प्रहरीको लाठी चार्ज, धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रदर्शनस्थलमा…