Month: November 2023

सिपमुलक तालिम पाएर स्वदेशमै बस्ने मटिहानीका युवाहरुको निर्णय

१६ कातिक, जनकपुरधाम । सीपमुलक तालिम पाएपछि स्वदेशमै बस्ने मटिहानीका युवाहरुले बताएका छन । प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले महोतरीको मटिहानी नगरपालिकाका बिभिन्न वडामा स्थानीय युवाहरुलाई लक्षित गरी बिभिन्न सीपमुलक कार्यक्रम…