जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदी हरसम्भव सहयोग गर्न तयार
१८ कात्तिक, काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार…