भूकम्प पीडितका लागि सशस्त्र प्रहरी बलले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर
१९ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ । आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज डिजास्टर…