आर्या कम्पनीको औषधीमा लेदो र किरा भेटियो, अनुसन्धान फितलो
१ कातिक, जनकपुरधाम । औषधी उत्पादन गर्ने कम्पनीले विरामीको स्वास्थ्यसँग गम्भीर खेलवाड हुने किसिमले औषधिको उत्पादन तथा बिक्री बितरण गरिएको पाईएको छ । मधेश प्रदेशको बारा जिल्लाबाट औषधी उत्पादन गर्दै…