Month: September 2023

पाकिस्तानसँगको खेलबाट कप्तान बाबर आजमबाट नेतृत्व कला सिके: नेपाली क्रिकेटका कप्तान रोहित

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफूले पाकिस्तानसँगको खेलबाट कप्तान बाबर आजमबाट नेतृत्व कला सिकेको बताएका छन् । भारतसँगको खेलअघि नेपाल क्रिकेट संघ क्यानको अफिसियल…