प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका…