Month: August 2023

सर्वोच्च अदालतका न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी, दुई जना पक्राउ

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षी…