Month: August 2023

काठमाण्डौको बिभिन्न ठाउँ डुबानमा, जनजीवन अस्त ब्यस्त

२३ साउन, काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए…