कारागारमा प्रहरीले पाशविक यातना दिएर दुई कैदीको हत्या गरेको निश्कर्ष
३२ साउन, विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र…