सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ, हालसम्म पक्राउ पर्नेको संख्या २३ पुग्यो
१ भदौ, काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई…