Month: July 2023

सप्तरीमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

१२ साउन, काठमाडौं । सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ । शुक्रबार बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत…