अमेरिकामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु
१९ असार, एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । फिलाडेल्फियाको किङसेसिङमा सोमबार साँझ एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको…