Month: July 2023

मधेश प्रदेशमा चिडियाखाना बनाईने, चारकिल्ला तोकियो

२७ असार, काठमाडौं । वीरगञ्जमा बन्ने चिडियाखानाको चार किल्ला तोकिएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चारकिल्ला तोकेको हो । मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका–३२ स्थित सबैया…