रेल आजदेखि भंगहासम्म गुड्ने, दैनिक ६ पटक सेवा दिने
३१ असार, जनकपुरधाम । नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल…