पटक पटक बिबादित रहदै आएको सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ शो बन्द
४ साउन, काठमाडौं । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई…