महोत्तरीमा डीएसपीमाथि आक्रमण, घटना रहस्यमय र प्रहरीले लुकाउन खोजेको दावी
७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो । घटना बिहीबार राति…