सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको अर्थमन्त्रीको दाबी
८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् । सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…