कक्षा १० मा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म नदोहोरिने
२२ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर…