विदेशबाट ल्याईने खाद्यवस्तुमा रोक लगाउनुपर्छः बामदेव गौतम
२४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले…