असार २ गतेदेखि अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी
२८ जेठ, काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन्…