Month: June 2023

लागु औषध नियन्त्रणका लागि जनचेतनामुलक चलचित्र प्रदर्शन

२८ जेष्ठ, जनकपुरधाम । लागु औषध नियन्त्रणका लागी सर्लाहीको ब्रहमपुरी गाउँपालिकामा जनचेतना मुलक चलचित्र प्रदर्शन गरिएको छ । ब्रहमपुरी गाउँपालिका सर्लाहीको सहयोग तथा आंगन धनुषा द्धारा निर्माण गरिएको दुष्परिणाम नामक लघु…