जनकपुरका मेयर साहलाई काँग्रेसले कारबाही नगर्ने, सभापतिमा पुन चयन
३० जेठ, काठमाडौं । जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका मनोजकुमार साहलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ । उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसले जनता समाजवादी पार्टी जसपाका…