Month: June 2023

बरु सरकार छाड्ने तर भ्रष्टाचारी जोगाएर सत्तामा नबस्ने: प्रधानमन्त्री

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा…